Advertisement
विज्ञापन

गुल्मीमा यस बर्षकाे एसईई परीक्षा भौतिक रुपमा सञ्चालन



Advertisement
विज्ञापन

गोकर्ण पाण्डे गुल्मी । गुल्मी जिल्लामा कोरोना भाईरस (कोभिड–१९) महामारीले गर्दा भौतिक रुपमा रोकिएको एसईई परीक्षा दुई वर्ष पछि विद्यार्थीहरुको भौतिक उपस्थितिमा सञ्चालन भएको छ ।

आज देखि यो वर्षको एसईई परीक्षा शुरु भएको हो । भने पहिलो दिनको एसईई परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।


Advertisement
Advertisement

परिक्षामा जिल्लाका १४० विधालयका विद्यार्थी प्राबिधिक तर्फबाट १६ गरी कुल १५६ बिधालय बाट नियमित तर्फ छात्रा २८०५ छात्र २३१५ गरि कुल ५१२० सहभागी हुने छ्न्। त्यसै गरि ग्रेटवृद्धि तर्फ २३ जना परिक्षामा सहभागी हुने छन्। परिक्षाथिको लागि २७ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ ।
यस वर्ष बोर्डले तयार पारेको प्रश्नपत्रका आधारमा विद्यार्थीलाई निश्चित परीक्षा केन्द्रबाट पुरानै तरिकाबाट परीक्षा लिइएको छ ।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement