Advertisement
विज्ञापन

गुल्मीकाे धुर्कोट गाउँपालिका वडा नम्बर ५ मा राष्ट्रिय जनमोर्चा बाट पाण्डेकाे उम्मेद्बारी



Advertisement
विज्ञापन

गोकर्ण पाण्डे गुल्मी । वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर ५ बाट वडा अध्यक्ष मा राष्ट्रिय जनमोर्चा पाटि बाट राम प्रसाद पाण्डेले उम्मेद्बारी दिएका छन्।
२०२९ साल मा धुर्कोट बस्तुमा जन्मेका राम प्रसाद पान्डे पेसा ले कृषक तथा होटल व्यवसायी समेत हुन विद्यार्थी काल देखि मलास को राजनीति मा होमिएका थिए २०५२ सालमा भएको स्थानिय चुनाव मा वस्तु गाविस वडा न १ को वडा अध्यक्ष मा उठेका थिए । जहाँ २ मत ले हार व्यहोर्नुपर्ने अवस्था भयाे । पाण्डे सामाजिक काम मा सधै सक्रिय उनी नेपाल भारत एकता समितिमा समेत १२ वर्ष काम गरेका थिए। २०७४ साल को स्थानीय चुनाव मा उनी वडा सदस्य मा उम्मेद्बारी दिएका थिए । समाज मा सवैको भलो चिताउने उनले अहिले राष्ट्रिय जनमोर्चा धुर्कोट गाउपालिका वडा न ५ वाट वडा अध्यक्ष मा उम्मेदवार दिने भएका छ्न् । समग्र धुर्कोट वस्तु को विकासको लागि एक पटक आफुलाइ जिताउन आम बस्तु वासी सङ्ग अफिल गरेका छ्न्।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement