Advertisement
विज्ञापन

मनोरोगका बिरामीहरुका लागि दुई दिने निशुल्क स्वास्थ शिबिर



Advertisement
विज्ञापन

गुल्मी ।मानसिक स्वास्थ भएका मनोरोगका बिरामीहरुका लागि दुई दिने निशुल्क स्वास्थ शिबिर धुर्कोट गाउपालिका वडा नम्बर ३ हाडहाडे स्वास्थ चौकीमा आज सम्पन भएको छ । मेरिनोल नेपालरआशादीप काठमाडौ र धुर्कोट गाउँपालिका समुक्त आयोजमा निशुल्क मनोचिकित्सा स्वास्थ शिविर गरेको सस्थाका प्रवन्धक निर्देशक धुर्वबहादुर बस्नेतले जानकारी दिनुभयो । शिविरबाट करिब ज्ञज्ञण् जना बिरामीले सेवा लिएका छन् ।
धुर्कोट गाउपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बिस्णु श्रीषको अध्यक्षता, धुर्कोटगाउँ पालिका प्रमुख भुपाल पोखरेलको प्रमुख आथितेता, रास्ट्र जनमोर्चाका केन्द्रिय सदस्य लालबहादुर थापा, नेपाल मेडिकल कलेज कर्मचारी युनियनका अध्यक्ष दिनेश पोखरेल, बरिठ मनोचिकित्स डा। मैसमी थापा, सामाजिक कार्यक्रम अधिकृत पुस्पा भारती, स्टाफ नर्स सिचा श्रेष्ठ, सहायक राजु वजागाई, नेपाल मेडिकल कलेजका भुवन भण्डारी, स्वास्थ साखा प्रमुख प्रेम खनाल लगाएको आथितेता रहेको थियो ।
धुर्कोट गाउँपालिकाका प्रमुख भुपाल पोखरेलले निशुल्क सिविरको आयोजना गरेकोमा आयोजक मेरिनोल नेपाल आशादीप सस्थालाई धन्यवाद दिनुभयो । बरिस्ठ मनोचिकित्स डा। मैसमी थापाको नेतुत्योको टिमले बिरामीको चेकजाज गरेको थियो।
सिविर भोलि धुर्कोट प्रार्थमिक स्वास्थ केन्द्रमा चल्ने धुर्कोट गाउँ पालिकाका स्वास्थ साखा प्रमुख प्रेम खनालले जानकारी दिनुभयो। साथै आज मेरिनोल नेपाल आशादीप सस्थाले निनुखर्क u बिधालयमा धुर्कोट गाउँपालिका वडा नम्बर ३ हाडहाडेमा मानसिक स्वास्थ सम्वन्धी जनचेतना मुलक कार्यक्रम समेत गरेको छ । कार्यक्रमको सन्चालन हाडहाडे स्वास्थ चौकीका प्रमुख बाबुराम पोखरेलले गर्नु भएको थियो।


Advertisement
Advertisement

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad