Advertisement
विज्ञापन

टेकमाईण्ड्स नेटवर्क प्रा लि ले पाल्पा प्युठान अर्घाखाँचीमा जाेडान कार्य समपन्न



Advertisement
विज्ञापन

गोकर्ण पाण्डे गुल्मी । टेकमाईण्ड्स नेटवर्क प्रा लि ले गुल्मी पाल्पा प्युठान  अर्घाखाँचीमा जाेडान् कार्य समपन्न गरेको छ।

नेपाल दुरसचार प्राधिकरणकाे ग्रामीण दुरसचार विकास काेष अन्तर्गतकाे पाल्पा गुल्मी अर्घाखाँची प्युठान जिल्लाका नगरपालिका गाउँपालिका र उक्त पालिका मातहतका वडा कार्यालय हरु ,स्वास्थ चौकी, माध्यमिक तहका सरकारि बिधालयमा ईन्टरनेट जडान तथा २ बर्ष सम्म ईन्टरनेट सेवा दिने याेजना शत प्रतिशत जडान कार्य समपन्न गरेको छ।


Advertisement
Advertisement

यस  टेकमाईण्ड्स नेटवर्क प्रा लि ले छाेटाे समयमा  ग्राहक हरु मन जित्न सफल भएको गुल्मी बरान्ज म्यानेज महेश गैरे ले जानकारी दिए। गैरे का अनुसार यसलाई अझै प्रभावकारि तरिकाले लैजाने बताए । यस टेकमाईण्ड्स नेटवर्क प्रा लि बटा गुल्मी अर्घाखाँची बाट १०० जना भन्दा बढिले राेजगारि पाएकाे जानकारी दिए। याे नेटवर्क प्रा लि भरपर्दो र सुबिधा सम्पन्न भएको सेवाग्राहिले बताए । यदि उल्लेखित कुनै स्थानमा जडान गर्ने छुटेको भए सम्पर्क गर्ने गैरे ले अनुराेध गरे।

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement