हाम्रो लुम्बिनी प्रदेश

सारा बिश्व गुहार्छ  त्यो सुख भनी हामी नगुहार्ने  किन
हाम्रो सपना पूरा गर्ने येहि लुम्बिनी हो धन।

स्रोतसाधन को समुचित प्रयोग गर्दै अगाडी बढाउ है बिकास को काम
सुन्दर शान्त लुम्बिनी प्रदेशको को चम्काउनु छ है नाम ।

गरौ महान काम सुख समृद्धि को वृद्धि हो
जो समृद्धि बन्यो पुग्यो सबै कुरा पीडा सबै सिद्दि यो ।

शिक्षा ,स्वास्थ्य ,रोजगारीमा राम्रो छ है सम्भावना
दक्ष नागरिक उत्पादन गर्न गरौ है सबै ले प्रयत्न।

यो समृद्ध प्रदेश बन्छ जनता हास्ने छ्न बन्दै खुशी
होस औद्योगिक  क्रान्ति कृषि पेशा बनोस सबैको आत्मसन्तुष्टि

जिल्ला १२ वटा तथा यी सबको छ आफनै सम्भावना
हाम्रो एक  भबिस्य कृषि पर्यटन हो केन्द्रीय दर्शन ।

पाल्पामा दरबार छन गजबका गुल्मी छ है झनै सुन्दर
अर्घाखाँचीमा भब्य छ् है सुपा देउरालीको मन्दीर।

  कविता लेखक: सुशीला के सि
      ठेगााना: मदाने गाउँपालिका ७ गुल्मी

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै