Advertisement
विज्ञापन

हाम्रो लुम्बिनी प्रदेश



Advertisement
विज्ञापन

सारा बिश्व गुहार्छ  त्यो सुख भनी हामी नगुहार्ने  किन
हाम्रो सपना पूरा गर्ने येहि लुम्बिनी हो धन।

स्रोतसाधन को समुचित प्रयोग गर्दै अगाडी बढाउ है बिकास को काम
सुन्दर शान्त लुम्बिनी प्रदेशको को चम्काउनु छ है नाम ।


Advertisement
Advertisement

गरौ महान काम सुख समृद्धि को वृद्धि हो
जो समृद्धि बन्यो पुग्यो सबै कुरा पीडा सबै सिद्दि यो ।

शिक्षा ,स्वास्थ्य ,रोजगारीमा राम्रो छ है सम्भावना
दक्ष नागरिक उत्पादन गर्न गरौ है सबै ले प्रयत्न।

यो समृद्ध प्रदेश बन्छ जनता हास्ने छ्न बन्दै खुशी
होस औद्योगिक  क्रान्ति कृषि पेशा बनोस सबैको आत्मसन्तुष्टि

जिल्ला १२ वटा तथा यी सबको छ आफनै सम्भावना
हाम्रो एक  भबिस्य कृषि पर्यटन हो केन्द्रीय दर्शन ।

पाल्पामा दरबार छन गजबका गुल्मी छ है झनै सुन्दर
अर्घाखाँचीमा भब्य छ् है सुपा देउरालीको मन्दीर।

  कविता लेखक: सुशीला के सि
      ठेगााना: मदाने गाउँपालिका ७ गुल्मी

Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
विज्ञापन
Advertisement
Ads will close in 8 seconds
Skip Ad