गायक तथा सर्जक गणेश अधिकारीको नयाँ गीत चौतर्फी चर्चामा

गुल्मी ।गीत संगितको बजारमा नयाँ नौला गीत उकालो लागिरहेका छन्। माया प्रेम दुख वेदनाका गीत पनि बजारमा उकालो लागेको देख्न सकिन्छ।

यतिबेला गायक तथा सर्जक गणेश अधिकारीले आफ्नो नयाँ गीत सार्वजनिक गरेका छन्। ‘माया भनिन्छ’ बोलको उक्त गीतमा गणेश अधिकारि र सुनिता बुढा छेत्रीको आवाज रहेको छ भने लय शब्द पनि स्वयम गणेश अधिकारी तथा संगीत संयोजन महेन्द्र भण्डारीको रहेको छ।

 

योगसना डिजिटलको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले निर्देशन गरेकी हुन्। जसमा सुरेश श्रेष्ठको छायांकन , शिव पौडेलको सम्पादन, बिकाश ज्ञवालीको रंग संयोजन तथा गणेश अधिकारि, साया भण्डारी, गिरु केसी बर्षा लम्सालको अभिनय रहेको छ।

तपाईलाई यो खबर कस्तो लाग्यो

  • नालीबेली न्युज

    नालीबेली न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nalibelinews@gmail.com मा पठाउन वा ९८५७०८५१३१/९८६३३२५१२१ फोन गर्न सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस

  • चर्चित
  • भर्खरै